१ कोरिन्थी 6:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छ, त्यो पनि अविश्वासीहरूका सामुन्ने! Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 एउटा ख्रीष्टिय भाइले अर्को भाइसँग झगडा गर्छ र उल्टो परमेश्वरलाई विश्वासै नगर्नेकहाँ आफ्नो झगडा मिलाउन लैजाने? Viz kapitolaपवित्र बाइबल6 तर अहिले, एउटा भाइ अर्को भाइको विरूद्धमा अदालत जान्छ। अझ यो भन्दा खराब त तिनीहरू यस्ता मानिसहरूलाई अपील गर्छौ जो विश्वासीहरू होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर यसको सट्टामा एउटा भाइ अर्को भाइको विरुद्धमा अदालतमा जान्छौ, र त्यो पनि अविश्वासीहरूको सामु! Viz kapitola |