१ कोरिन्थी 6:4 - नेपाली नयाँ संशोधित संस्करण4 यस्ता झगड़ाहरू तिमीहरूमा छन् भने, ती झगड़ाहरू किन ती मानिसहरूका अगि राख्तछौ, जुन मानिसहरूलाई मण्डलीले केही मोलका ठान्दैनन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यस्ता झगडा हुँदा के तिमीहरू मण्डलीले तुच्छ ठानेकाहरूकहाँ गएर झगडा छिनिमाग्छौ? Viz kapitolaपवित्र बाइबल4 यसर्थ न्याय गरिनु पर्ने त्यस्ता मतभेद भए त्यसलाई किन बाहिरका मानिसहरूकहाँ लैजान्छौ? मण्डलीका निम्ति तिनीहरू कोही पनि होइनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण तिमीहरूमा यस्ता विवादका मुद्दाहरू छन् भने मण्डलीमा कुनै असल गवाही नभएकाहरूलाई न्याय गर्नका निम्ति बिन्ती गर्छौ र? Viz kapitola |