१ कोरिन्थी 6:17 - नेपाली नयाँ संशोधित संस्करण17 तर जो प्रभुसँग एक हुन्छ, त्यो उहाँसँग आत्मामा एउटै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर ख्रीष्टसँग मिल्नेचाहिँ उहाँसँग आत्मामा एउटै हुनेछ। Viz kapitolaपवित्र बाइबल17 तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभु सितै एक बन्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर जसले आफूलाई प्रभुसँग जोडेको हुन्छ, त्यो आत्मामा उहाँसँग एक भएको हुन्छ। Viz kapitola |