१ कोरिन्थी 6:10 - नेपाली नयाँ संशोधित संस्करण10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 चोर्ने, लोभ गर्ने, मात्ने, निन्दा गर्ने र लुट्नेहरूले स्वर्गको राज्यमा पस्ने हक पाउँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 न चोरहरू, न लोभीहरू, न मतवालाहरू, न निन्दा गर्नेहरू, न त लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछन्। Viz kapitola |