१ कोरिन्थी 5:5 - नेपाली नयाँ संशोधित संस्करण5 त्यस मानिसलाई शैतानकहाँ सुम्पिदेओ, ताकि त्यसको पापमय स्वभाव नाश होस्, अनि प्रभुको दिनमा त्यसको आत्माचाहिँ बाँचोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उसको शारीरिक स्वभाव नाश होस् भनेर तिमीहरूले यस मानिसलाई शैतानको हातमा सुम्पिनुपर्छ र प्रभुले न्याय गर्ने दिनमा उनको आत्माचाहिँ बाँच्न सकोस्। Viz kapitolaपवित्र बाइबल5 अनि त्यस मानिसलाई शैतानको हातमा सुम्पिदेऊ, जसमा कि त्यसको पापी शरीर नष्ट होस् र उसको आत्मा चाँहि प्रभुको दिनमा बचाउन सकियोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यस मानिसलाई शरीरको विनाशको निम्ति शैतानको हातमा सुम्पिदेओ, ताकि प्रभुको दिनमा उसको आत्माचाहिँ बाँचोस्। Viz kapitola |