Online Bible

- Reklamy -




१ कोरिन्थी 5:3 - नेपाली नयाँ संशोधित संस्करण

3 म शरीरमा उपस्‍थित नभए पनि आत्‍मामा तिमीहरूसँग छु। म उपस्‍थित भएझैँ गरी यस्‍तो काम गर्नेको न्‍याय मैले गरिसकेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3-4 म शरीरमा टाढा भए पनि आत्‍मामा तिमीहरूसँगै छु र म त्‍यहाँ भएझैँ मैले यस्‍तो घिनलाग्‍दो पाप गर्ने मानिसलाई प्रभु येशूको नाउँमा न्‍याय गरिसकेको छु। तिमीहरू भेला हुँदा म पनि प्रभु येशूको शक्तिसाथ आत्‍मामा तिमीहरूसँगै हुन्‍छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 म शरीरमा तिमीहरूसित छैन तर आत्मामा म तिमीहरूसितै छु। अनि मैले त्यस मानिसलाई अधिबाटै न्याय गरिसकेको छु जसले यो यौन पाप गरेको छ। म आफू उसित भएकै जस्तो मैले उसलाई न्याय गरी सकेकोछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 म शरीरमा तिमीहरूका बीचमा उपस्थित नभए तापनि आत्मामा म तिमीहरूसँगै छु। अनि म तिमीहरूसँग उपस्थित भएझैँ, यस्तो घिनलाग्दो काम गरिरहेको मानिसलाई मैले प्रभु येशूको नाममा अगि नै न्याय गरिसकेको छु।

Viz kapitola kopírovat




१ कोरिन्थी 5:3

Následuj nás:

Reklamy


Reklamy