Online Bible

- Reklamy -




१ कोरिन्थी 4:4 - नेपाली नयाँ संशोधित संस्करण

4 मेरो आफ्‍नै विरुद्धमा केही छ भन्‍ने मलाई थाहा छैन, तर त्‍यसले मलाई निर्दोष साबित गर्दैन। मेरो न्‍याय गर्ने त प्रभु नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 आफ्‍नो दोष मलाई थाहा छैन, तर यसले म साँच्‍चै निर्दोषी छु भनेर देखाउँदैन। मलाई जाँच्‍ने त प्रभु नै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मेरो ह्रदयमा विश्वास छ। मैले कुनै त्रुटी गरेको छुइन। तर यसको अर्थ यो हुँदैन कि म निर्दोष छु। मलाई जाँच्ने एउटै जो परमेश्वर मात्र हुनुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मेरो विवेक शुद्ध छ, तर पनि यसले मलाई निर्दोष ठहराउँदैन। मलाई न्याय गर्ने प्रभु हुनुहुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 4:4

Následuj nás:

Reklamy


Reklamy