१ कोरिन्थी 4:14 - नेपाली नयाँ संशोधित संस्करण14 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्यारा बालकहरूलाई जस्तै अर्ती दिनलाई हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिमीहरूलाई लाजमा पार्न होइन, आफ्नै प्यारा बालकहरूलाई झैँ तिमीहरूलाई सल्लाह दिन यो लेख्दछु Viz kapitolaपवित्र बाइबल14 तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानलाईझैँ चेतावनी दिनलाई लेख्दैछु। Viz kapitola |