१ कोरिन्थी 4:10 - नेपाली नयाँ संशोधित संस्करण10 हामी ख्रीष्टको खातिर मूर्ख छौं, तर तिमीहरू त ख्रीष्टमा बुद्धिमान् छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूको आदर छ, तर हाम्रोचाहिँ अनादर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ख्रीष्टको लागि हामीहरू मूर्ख भएका छौं, तर तिमीहरूचाहिँ ख्रीष्टमा रहेर ज्ञानी छौ। हामी बल नभएका छौं, तिमीहरू बलिया छौ। हाम्रो घृणा हुन्छ, तिमीहरूको मान-मनितो। Viz kapitolaपवित्र बाइबल10 ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि सम्झन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू सम्झन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हामी ख्रीष्टका निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलवान् छौ! तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान। Viz kapitola |