Online Bible

- Reklamy -




१ कोरिन्थी 3:9 - नेपाली नयाँ संशोधित संस्करण

9 किनकि हामी परमेश्‍वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्‍वरका खेत हौ, परमेश्‍वरका भवन हौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हामीचाहिँ सबै काम गर्ने परमेश्‍वरका खेताला हौं अनि परमेश्‍वरको खेत तिमीहरू नै हौ। तिमीहरू परमेश्‍वरले बनाउनुहुने घर हौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हामी केवल परमेश्वरको साथ काम गर्ने खेतालाहरू हौं। अनि तिमीहरू परमेश्वरका खेत जस्तै हौ र घर हौ जो परमेश्वरका हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि हामी परमेश्‍वरको सेवामा सहकर्मी हौँ; तिमीहरू परमेश्‍वरको खेतबारी र उहाँको भवन हौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:9

Následuj nás:

Reklamy


Reklamy