१ कोरिन्थी 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 बिरुवा लाउने र पानी हाल्ने ठूलो होइन, तर बढाउने पो ठूलो हो। Viz kapitolaपवित्र बाइबल7 यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ। Viz kapitola |