१ कोरिन्थी 3:6 - नेपाली नयाँ संशोधित संस्करण6 मैले रोपें, अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढ़ाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मैले बिरुवा लगाएँ, अपोल्लोसले पानी हाले, तर बढाउने काम त परमेश्वरले नै गर्नुभयो। Viz kapitolaपवित्र बाइबल6 मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मैले बिउ रोपेँ, अपोल्लोसले पानी लगाए, तर परमेश्वरले नै त्यसलाई बढाउनुभएको हो। Viz kapitola |