१ कोरिन्थी 3:22 - नेपाली नयाँ संशोधित संस्करण22 चाहे पावल, कि अपोल्लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्यु, वा वर्तमान, कि भविष्य, सबै तिमीहरूकै हुन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 पावल, अपोल्लोस र पत्रुस, संसार, जीवन र मृत्यु, अहिलेको समय, पछिको समय सबै तिमीहरूकै हुन् Viz kapitolaपवित्र बाइबल22 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 चाहे पावल वा अपोल्लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्। Viz kapitola |