Online Bible

- Reklamy -




१ कोरिन्थी 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्‍यसको निम्‍ति तयार थिएनौ, अनि अझ पनि छैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यसैकारण मैले तिमीहरूलाई खँदिलो खाना होइन, दूधै खुवाउनुपर्‍यो किनभने खँदिलो खाना तिमीहरूले अघि पनि खान सकेनौ र अझै पनि सकेका छैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मैले दिएको शिक्षा दूध जस्तै थियो, ठोस आहार थिएन। मैले त्यसो गर्नुको कारण तिमीहरू ठोस खानेकुराको निम्ति योग्य थिएनौ। अनि अहिले पनि तिमीहरू ठोस आहारको निम्ति तयार भइसकेका छैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मैले तिमीहरूलाई खँदिलो भोजन होइन, दूध खुवाएँ; किनकि तिमीहरू खँदिलो भोजनको लागि तयार थिएनौ। वास्तवमा अझ पनि तिमीहरू तयार छैनौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:2

Následuj nás:

Reklamy


Reklamy