Online Bible

- Reklamy -




१ कोरिन्थी 3:15 - नेपाली नयाँ संशोधित संस्करण

15 यदि कुनै मानिसको काम जलेर नष्‍ट भयो भने त्‍यसले नोक्‍सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आफैचाहिँ आगोबाट उम्‍केझैँ बाँच्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यदि कोही मानिसको काम जल्‍यो भने उसले त्‍यो गुमाउनेछ तर आगोबाट उम्‍केझैँ ऊ आफैं त बचाइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तर त्यो भवन जल्यो भने, उसले नोक्सान खप्नु पर्नेछ। उसलाई बचाइनेछ तर ऊ आगोबाट फुत्के झैं हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यदि त्यो काम जलेर नष्‍ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैँ आफूचाहिँ बाँच्नेछ।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:15

Následuj nás:

Reklamy


Reklamy