१ कोरिन्थी 3:12 - नेपाली नयाँ संशोधित संस्करण12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसै जगमाथि कसैले सुन-चाँदी वा धेरै-धेरै मोल पर्ने रत्नहरू हालेर बनाउँदैजालान्। कतिले चाहिँ काठ, खर वा परालले यो घर बनाउलान्। Viz kapitolaपवित्र बाइबल12 त्यो जगमाथी, कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, स्याउला वा परालले बनाउन सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने, Viz kapitola |