Online Bible

- Reklamy -




१ कोरिन्थी 3:11 - नेपाली नयाँ संशोधित संस्करण

11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 किनभने परमेश्‍वरले हाल्‍नुभएको एउटै जग येशू ख्रीष्‍ट नै हुनुहुन्‍छ। कसैले अरू कुनै जग हाल्‍न सक्‍तैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 जग बसालिसकिएको छ। कसैले अर्को जग बासाल्न सक्ने छैन। बसाली सकिएको त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर जुन जग बसालिएको छ; त्यो जग स्वयम् येशू ख्रीष्‍ट हुनुहुन्छ; त्यसबाहेक कसैले अर्को जग बसाल्न सक्दैन।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:11

Následuj nás:

Reklamy


Reklamy