Online Bible

- Reklamy -




१ कोरिन्थी 3:1 - नेपाली नयाँ संशोधित संस्करण

1 भाइ हो, तिमीहरूसँग बोल्‍दा आत्‍मिक जनहरूसँग बोलेजस्‍तै म बोल्‍न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्‍टमा दूधे बालकसँग बोलेजस्‍तै म बोल्‍न सकें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसकारण भाइहरू, आत्‍मा हुनेहरूसँग जस्‍तै म तिमीहरूसँग बोल्‍न सकिनँ। म त तिमीहरूसँग शारीरिक स्‍वभावअनुसार चल्‍ने मानिसहरूसँग जस्‍तै गरी बोलें। ख्रीष्‍टमा साना बालकहरूजस्‍तै मैले तिमीहरूसँग बोल्‍नुपर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दाजुभाइ-दिदीबहिनीहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैँ बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्‍टमा दुधे बालकहरूसँगझैँ बोल्नुपर्‍यो।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:1

Následuj nás:

Reklamy


Reklamy