१ कोरिन्थी 2:9 - नेपाली नयाँ संशोधित संस्करण9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर धर्मशास्त्रमा यस्तो लेखिएको छ, “मानिसले कहिले नदेखेको, नसुनेको, कहिले नचिताएको कुरा नै परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।” Viz kapitolaपवित्र बाइबल9 तर, जस्तो शास्त्रमा लेखिएको छः “कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तापनि यसरी लेखिएको छ: “कुनै आँखाले नदेखेका, कुनै कानले नसुनेका, कुनै मानवीय मनमा नसोचिएका, यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।” Viz kapitola |