१ कोरिन्थी 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 तापनि परिपक्व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्चय बितिजानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तैपनि हामी पाकाहरूसँग ज्ञानको कुरा गर्छौं; तर त्यो ज्ञान यस युगको ज्ञान होइन। यो युगमा राज गर्नेहरूको ज्ञान पनि होइन। राज गर्नेहरू त बितिरहन्छन् Viz kapitolaपवित्र बाइबल6 पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौँ, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूको बुद्धि होइन, जो नाश भएर जानेछ। Viz kapitola |