१ कोरिन्थी 2:5 - नेपाली नयाँ संशोधित संस्करण5 ताकि तिमीहरूको विश्वास मानिसको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा आधारित होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसैले तिमीहरूको विश्वास मानिसको ज्ञान-बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा अडिएको छ। Viz kapitolaपवित्र बाइबल5 तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ताकि तिमीहरूका विश्वास मानिसहरूका बुद्धिमा नभएर परमेश्वरको शक्तिमा आधारित होस्। Viz kapitola |