Online Bible

- Reklamy -




१ कोरिन्थी 2:16 - नेपाली नयाँ संशोधित संस्करण

16 “किनकि कसले प्रभुको मनलाई जानेको छ? र कसले उहाँलाई सिकाउन सक्‍छ?” तर हामीसँग त ख्रीष्‍टको मन छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 धर्मशास्‍त्र भन्‍छ, “प्रभुको मन कसले जान्‍दछ र कसले उहाँलाई सिकाउने?” तर हामीले चाहिँ ख्रीष्‍टको मन पाएका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 “परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसले अह्राउन सक्छ?” तर हामीसँगत त ख्रीष्टको मन छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि, “प्रभुको मनलाई कसले जानेको छ, र उहाँलाई कसले सिकाउन सक्छ?” तर हामीसँग ख्रीष्‍टको मन छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 2:16

Následuj nás:

Reklamy


Reklamy