१ कोरिन्थी 2:15 - नेपाली नयाँ संशोधित संस्करण15 आत्मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर ऊचाहिँ कुनै मानिसद्वारा जाँचिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमेश्वरको आत्मा हुने मानिसले चाहिँ सबै कुराको जाँच-बुझ गर्न सक्तछ, तर उसलाई भने कसैले जाँच्न सक्दैन। Viz kapitolaपवित्र बाइबल15 तर आत्मिक मानिस सबै कुराहरू खुट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आत्मिक व्यक्तिले सबै कुराहरूको मूल्याङ्कन गर्दछ, तर ऊचाहिँ कोहीद्वारा पनि मूल्याङ्कन गरिँदैन। Viz kapitola |