१ कोरिन्थी 2:1 - नेपाली नयाँ संशोधित संस्करण1 भाइ हो, म तिमीहरूकहाँ आउँदा, ठूला-ठूला कुराहरू र बुद्धिमा परमेश्वरका गवाहीको घोषणा गर्दै आइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 भाइहरू, तिमीहरूकहाँ परमेश्वरको रहस्य बताउन आउँदा बोलीको बठ्याइँ र ज्ञानको धाक मैले देखाइनँ। Viz kapitolaपवित्र बाइबल1 प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दाजुभाइ-दिदीबहिनीहरू हो, जब म तिमीहरूकहाँ आएँ, तब म मानिसको बुद्धि र चलाखीपूर्ण वचनमा आइनँ, तर मैले तिमीहरूलाई परमेश्वरको रहस्यको बारेमा गवाही दिँदै आएँ। Viz kapitola |