१ कोरिन्थी 16:7 - नेपाली नयाँ संशोधित संस्करण7 यस पाली तिमीहरूसँग एकै छिनको मात्र भेटघाट नगरेर, प्रभुको इच्छा भयो भने, केही समय बिताउने आशा मैले राखेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 किनभने निक्लेर थोरै समय भेट्ने होइन, तर प्रभुको इच्छा भयो भने निकै दिन तिमीहरूसँगै बसौंला भन्ने आशा राखेको छु। Viz kapitolaपवित्र बाइबल7 तिमीहरूलाई भेट्न म यात्री जस्तो आउँन चहाँदिन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्चाछ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म अहिले तिमीहरूलाई छोटो समयका लागि मात्र भेटेर गइहाल्नका लागि होइन, तर यदि प्रभुले अनुमति दिनुभयो भने म तिमीहरूसँग केही समयसम्म रहने आशा राख्छु। Viz kapitola |