१ कोरिन्थी 16:5 - नेपाली नयाँ संशोधित संस्करण5 माकेडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउनेछु, किनभने म माकेडोनिया नै भएर गइरहेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म माकेडोनियाबाट फर्कंदा तिमीहरूकहाँ आउनेछु। अहिलेचाहिँ म सोझै माकेडोनिया भएर जान्छु। Viz kapitolaपवित्र बाइबल5 म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्ने इच्छा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म्यासिडोनिया भएर गएपछि म तिमीहरूकहाँ आउनेछु किनकि म त्यो बाटो भएर जानेछु। Viz kapitola |