Online Bible

- Reklamy -




१ कोरिन्थी 16:2 - नेपाली नयाँ संशोधित संस्करण

2 प्रत्‍येक हप्‍ताको पहिलो दिन तिमीहरू हरेकले आ-आफ्‍नो कमाइअनुसार केही धन छुट्ट्याएर जम्‍मा गर्दै राख्‍नू, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 प्रत्येक हप्‍ताको पहिलो दिन सबैले आफ्‍नो आम्‍दानीबाट केही न केही छुट्याएर जम्‍मा गर। त्‍यसो हुँदा म आएको बेला पैसा उठाइरहनुपर्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हरेक हप्‍ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो कमाइअनुसार केही रकम छुट्याएर जम्मा गरी राख्नू, ताकि म आउँदाखेरि भेटी सङ्कलन गर्ने कार्य नहोस्।

Viz kapitola kopírovat




१ कोरिन्थी 16:2

Následuj nás:

Reklamy


Reklamy