१ कोरिन्थी 16:19 - नेपाली नयाँ संशोधित संस्करण19 एशियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएका मण्डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिवादन पठाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 एशियाका मण्डलीहरूको तर्फबाट तिमीहरूलाई अभिवादन छ। अकिलास र प्रिस्काले र उनीहरूका घरमा जम्मा हुने मण्डलीले तिमीहरूलाई प्रभुमा सादर अभिवादन पठाएका छन्। Viz kapitolaपवित्र बाइबल19 एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 एशियाको प्रान्तमा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अक्विला, प्रिस्किला र तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई प्रभुमा न्यानो अभिवादन पठाएका छन्। Viz kapitola |