१ कोरिन्थी 15:8 - नेपाली नयाँ संशोधित संस्करण8 सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सबैभन्दा पछि मलाई प्रभुले दर्शन दिनुभयो। यद्यपि म असाधारण प्रकारले जन्मेको बालकजस्तो छु। Viz kapitolaपवित्र बाइबल8 सबैभन्दा पछि ख्रीष्ट मकहाँ देखा पर्नु भयो। म स्वभाविक समय भन्दा पहिल्यै जन्मेको बालक जस्तो थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि सबैभन्दा अन्तिममा समय पूरा नभइकन जन्मेको व्यक्तिकहाँ जस्तो मकहाँ पनि देखा पर्नुभयो। Viz kapitola |