१ कोरिन्थी 15:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि येशू याकूबकहाँ देखा पर्नुभयो। त्यसपछि सबै प्रेरितकहाँ देखा पर्नुभयो। Viz kapitolaपवित्र बाइबल7 अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब उहाँ याकोबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। Viz kapitola |