१ कोरिन्थी 15:53 - नेपाली नयाँ संशोधित संस्करण53 किनकि यस विनाशी स्वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 मर्ने अमर बन्नुपर्छ, मरेर जाने नमर्नेमा बदलिनुपर्छ। Viz kapitolaपवित्र बाइबल53 यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 किनकि विनाशीले अविनाशी रूप धारण गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ। Viz kapitola |