१ कोरिन्थी 15:49 - नेपाली नयाँ संशोधित संस्करण49 जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 हामीले अहिले माटाले बनेको शरीर लिएका छौं। त्यसरी नै पछि हामी स्वर्गको मानिसको रूपमा नयाँ शरीर लिनेछौं। Viz kapitolaपवित्र बाइबल49 जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौँ, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौँ। Viz kapitola |