१ कोरिन्थी 15:46 - नेपाली नयाँ संशोधित संस्करण46 पहिलोचाहिँ आत्मिक होइन, तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 तैपनि आत्मिक पहिलो होइन। हाड-मासुको शरीर नै पहिले आयो अनि त्यसपछि आत्मिक शरीर आउनुभयो। Viz kapitolaपवित्र बाइबल46 आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो। Viz kapitola |