Online Bible

- Reklamy -




१ कोरिन्थी 15:41 - नेपाली नयाँ संशोधित संस्करण

41 सूर्यको तेज एक किसिमको, चन्‍द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्‍छन्‌। किनभने एउटा तारा अर्को ताराभन्‍दा तेजमा भिन्‍दै हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 सूर्यको एक किसिमको तेज छ, चन्‍द्रमाको अर्कै किसिमको तेज, तारा अझ अर्कै किसिमको। ती ताराहरूमा बेग्‍ला-बेग्‍लै किसिमको तेज छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 सूर्यको एक प्रकारको सुन्दरता छ, चन्द्रमाको अर्को किसिमको सुन्दरता छ र ताराहरूको अर्कै प्रकारको सुन्दरता छ अनि हरेक तारा आफ्नो सुन्दरतामा भिन्न छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 सूर्यको तेज एक किसिमको हुन्छ, चन्द्रमाको अर्कै किसिमको र ताराहरूको अर्कै किसिमको हुन्छ; किनकि एउटा ताराको तेज अर्को ताराको तेजभन्दा भिन्दै प्रकारको हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:41

Následuj nás:

Reklamy


Reklamy