१ कोरिन्थी 15:36 - नेपाली नयाँ संशोधित संस्करण36 हे मूर्ख! जे तिमी रोप्तछौ त्यो नमरिकन सजीव हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 कस्तो अबुझ! तिमीहरूले बीउ छर्दा नमरीकन उम्रँदैन। Viz kapitolaपवित्र बाइबल36 यी सबै मूर्ख प्रश्नहरू हुन्। जब तिमी केही रोप्छौ, भने बाँच्न र बढन अघि त्यो बीऊ माटोमा मर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 हे मूर्ख! तिमीले जे छर्दछौ, त्यो नमरेसम्म सजीव हुँदैन। Viz kapitola |