१ कोरिन्थी 15:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मैले पाएको यो मुख्य कुरो नै तिमीहरूलाई दिएको हुँ। त्यो हो, धर्मशास्त्रले भनेझैँ ख्रीष्ट हाम्रा पापको लागि मर्नुभयो। Viz kapitolaपवित्र बाइबल3 मैले पाएकै समाचार तिमीहरूलाई दिएँ। मैले खुबै महत्वपूर्ण कुरो तिमीहरूलाई दिएँ कि हाम्रो पापहरूको निम्ति ख्रीष्टको मृत्यु भयो, जस्तो धर्म शास्त्रे भन्छः Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि मैले जे वचन पाएँ, त्यसैलाई सबैभन्दा महत्त्वपूर्ण ठानी तिमीहरूलाई सुम्पिदिएँ: धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। Viz kapitola |