१ कोरिन्थी 15:2 - नेपाली नयाँ संशोधित संस्करण2 यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसद्वारा तिमीहरू बचाइएका पनि छौ। यदि तिमीहरूले मैले प्रचार गरेको यो सुसमाचारमा दिगो रह्यौ भने यसले तिमीहरूलाई बचाइरहनेछ, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गरेका हुन्छौ। Viz kapitolaपवित्र बाइबल2 सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि तिमीहरू मैले प्रचार गरेको वचनमा स्थिर रह्यौ भने यही सुसमाचारद्वारा तिमीहरूको उद्धार हुनेछ; नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गरेका हुनेछौ। Viz kapitola |