१ कोरिन्थी 14:29 - नेपाली नयाँ संशोधित संस्करण29 अगमवाणी बोल्नेचाहिँ दुई अथवा तीन जना होऊन्, र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अगमवक्ताहरू पनि दुई-तीन जनाले मात्र बोलून् अनि अरूहरूले चाहिँ बोलिएको कुरा ठीक हो कि होइन भनेर जाँचून्। Viz kapitolaपवित्र बाइबल29 अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोल्नुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँच्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 अगमवाणी बोल्नेहरूचाहिँ दुई वा तीन जना होऊन्, र अरूले तिनीहरूले भनेका कुरा होसियारसाथ जाँचून्। Viz kapitola |