१ कोरिन्थी 13:8 - नेपाली नयाँ संशोधित संस्करण8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 प्रेमले कहिले हार खाँदैन। अगमवाणीहरू टुङ्गिनेछन्, भाषाका वरदानहरू बन्द हुनेछन् अनि ज्ञानको वचन पनि अन्त हुनेछ। Viz kapitolaपवित्र बाइबल8 प्रेम कहिल्यै सिद्धिदैन। अगमवाणीहरू टुँगिन्छन्। भाषाहरू बोल्ने वरदान समाप्त हुन्छ, ज्ञानका उपहार समाप्त हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 प्रेमको अन्त्य कहिल्यै हुँदैन। तर चाहे अगमवाणीहरू होऊन्, ती हटाइनेछन्; चाहे भाषाहरू होऊन्, ती अन्त्य हुनेछन्; चाहे ज्ञान होस्, त्यो हटाइनेछ Viz kapitola |