Online Bible

- Reklamy -




१ कोरिन्थी 12:29 - नेपाली नयाँ संशोधित संस्करण

29 के सबै प्रेरितहरू हुन्? के सबै अगमवक्ता हुन्? के सबै शिक्षक हुन्? के सबै आश्‍चर्यकर्म गर्नेहरू हुन्?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 सबै प्रेरित, सबै अगमवक्ता, सबै सिकाउने गुरु हुँदैनन्। सबैले अचम्‍मका काम गर्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 सबै मानिस प्रेरितहरू होइनन्। सबै अगमवक्ताहरू होइनन्, सबै शिक्षकहरू होइनन्। आश्चर्यकर्म सबैले गर्न सक्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 के सबै जना प्रेरितहरू हुन्? के सबै जना अगमवक्ताहरू हुन्? के सबै जना शिक्षकहरू हुन्? के सबैले अचम्मका कामहरू गर्छन्?

Viz kapitola kopírovat




१ कोरिन्थी 12:29

Následuj nás:

Reklamy


Reklamy