Online Bible

- Reklamy -




१ कोरिन्थी 12:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तिमीहरूलाई थाहै छ, कि जब तिमीहरू अन्यजाति थियौ, तब कुनै न कुनै प्रकारले प्रभावित भएर तिमीहरू बोल्‍नै नसक्‍ने मूर्तिहरूतिर बहकिएका थियौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरूलाई थाहै छ, प्रभुमा विश्‍वास नगर्दा तिमीहरू कुनै न कुनै किसिमले बोल्‍दै नबोल्‍ने मूर्तिहरू मान्‍थ्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिमीहरूले विश्वासी बन्न अघि आफूले विगत जीवनको संझना गर। तिमीहरू केही रहस्यमय शक्ति तिर खिचीएर जीवनहीन मूर्ति पूज्न लागेको थियौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीहरू जान्दछौ, जब तिमीहरू ख्रीष्‍टका विश्‍वासी थिएनौ, तब तिमीहरू कुनै न कुनै प्रकारले नबोल्ने मूर्तिहरूतिर प्रभावित भई बहकिएर गएका थियौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 12:2

Následuj nás:

Reklamy


Reklamy