१ कोरिन्थी 11:8 - नेपाली नयाँ संशोधित संस्करण8 किनकि पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 किनभने पुरुष स्त्रीबाट सृष्टि भएको होइन। तर स्त्री पुरुषबाट सृष्टि भएको हो। Viz kapitolaपवित्र बाइबल8 पुरुष स्त्रीदेखि आएको होइन, तर स्त्री पुरुषदेखि आएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 किनकि पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्रीचाहिँ पुरुषबाट बनिएकी हो। Viz kapitola |