१ कोरिन्थी 11:33 - नेपाली नयाँ संशोधित संस्करण33 यसकारण मेरा भाइ हो, खानलाई एकसाथ भेला हुँदा एक दोस्रालाई पर्ख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 यसैकारण प्यारा भाइहरू, तिमीहरू यसरी प्रभुको भोज खान भेला हुँदा एक-अर्कालाई पर्ख। Viz kapitolaपवित्र बाइबल33 यसैले मेरा दाज्यू-भाइ, दिदी-बाहिनीहरू हो, जब तिमीहरू खानका निम्ति भेला हुन्छौ एका-अर्कालाई पर्ख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 यसकारण मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, जब तिमीहरू खानका निम्ति एकसाथ भेला हुन्छौ, तब एक-अर्कालाई पर्खेर सबैले एकैसाथ खाने गर। Viz kapitola |