१ कोरिन्थी 11:3 - नेपाली नयाँ संशोधित संस्करण3 तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर तिमीहरूलाई थाहा होस् कि ख्रीष्ट सबै मानिसको शिर हुनुहुन्छ। पत्नीको शिर पति हो र परमेश्वरचाहिँ ख्रीष्टका शिर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर म तिमीहरूले यो कुरा बुझ भन्ने चाहन्छु: हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ र हरेक स्त्रीको शिर पुरुष हो; अनि ख्रीष्टको शिरचाहिँ परमेश्वर हुनुहुन्छ। Viz kapitola |