१ कोरिन्थी 10:9 - नेपाली नयाँ संशोधित संस्करण9 हामीले प्रभुको परीक्षा गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले गरे, र सर्पहरूद्वारा नष्ट भएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूमध्ये कतिले गरेजस्तो प्रभु परमेश्वरको जाँच हामी नगरौं। प्रभुको जाँच गरेकोले नै तिनीहरूलाई सर्पले सखाप पार्यो। Viz kapitolaपवित्र बाइबल9 जसरी तिनीहरू मध्ये कसैले प्रभुको परिक्षा लिएका थिए औ सर्पहरूद्वारा मारिए, हामीले त्यसरी परीक्षा लिनु हुदैंन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हामीले ख्रीष्टलाई जाँच गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले जाँच गरे, र तिनीहरू सर्पद्वारा डसिएर मरे। Viz kapitola |