१ कोरिन्थी 10:6 - नेपाली नयाँ संशोधित संस्करण6 उनीहरूले जस्तै हामीले खराबीको इच्छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यी सबै हाम्रा लागि नमुना भएका छन्। हामीले पनि तिनीहरूले जस्तै नराम्रो इच्छा राख्नुहुँदैन Viz kapitolaपवित्र बाइबल6 यी कुराहरू, जो घटेका थिए हाम्रोलागि उदाहरण भयो। यी उदाहरणहरूले हामीलाई तिनीहरूले गरे जस्तो खराब गर्नबाट रोक्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हामीले आफ्ना हृदयहरू तिनीहरूले जस्तै दुष्ट कुराहरूमा नलगाऔँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणको रूपमा नै घटेका थिए। Viz kapitola |