१ कोरिन्थी 10:5 - नेपाली नयाँ संशोधित संस्करण5 तापनि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्वर प्रसन्न हुनुभएन, र तिनीहरू मरुभूमिमा नष्ट भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तैपनि तिनीहरूसँग परमेश्वर खुसी हुनुभएन र तिनीहरू बनमा सोतर भए। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूमध्ये धेरै जनासित परमेश्वर संतुष्ट हुनु भएन। तिनीहरू मरूभूमिमा मारिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तरै पनि परमेश्वर तिनीहरूमध्ये धेरैसँग प्रसन्न हुनुभएन। त्यसैले तिनीहरूका शरीर उजाडस्थानमै छरपस्ट भए। Viz kapitola |