Online Bible

- Reklamy -




१ कोरिन्थी 10:4 - नेपाली नयाँ संशोधित संस्करण

4 सबैले आत्‍मिक पानी पिए, किनकि तिनीहरूका साथसाथै हिँड्‌ने आत्‍मिक चट्टानको पानी तिनीहरूले पिए र त्‍यो चट्टानचाहिँ ख्रीष्‍ट नै हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 र आत्‍माकै पानी पिए किनभने तिनीहरूको साथसाथै लागिरहेको आत्‍मिक पहराबाट निक्‍लेको पानी नै पिए। यो पहरा ख्रीष्‍ट आफैं हुनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक फोहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो फोहरा ख्रीष्ट हुनुहुन्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि एउटै आत्मिक पानी पिए; किनकि तिनीहरूले त्यस आत्मिक चट्टानबाट पिए, जो तिनीहरूसँगै हिँड्नुभयो र त्यो चट्टानचाहिँ ख्रीष्‍ट हुनुहुन्थ्यो।

Viz kapitola kopírovat




१ कोरिन्थी 10:4

Následuj nás:

Reklamy


Reklamy