१ कोरिन्थी 10:25 - नेपाली नयाँ संशोधित संस्करण25 मासु पसलहरूमा के बेचिन्छ, विवेकको खातिर केही सोधपूछ नगरी त्यो खाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 विवेकको लागि केही नसोची तिमीहरू मासुको बजारबाट किनेर जे पनि खान सक्छौ Viz kapitolaपवित्र बाइबल25 मासु पसलमा के बेचिन्छ? विवेकको खातिर केही सोधपुछ नगरी त्यो खाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 मासुको पसलमा जे बेचिन्छ, त्यो विवेकको खातिर नसोधीकन खाओ; Viz kapitola |