१ कोरिन्थी 10:24 - नेपाली नयाँ संशोधित संस्करण24 कसैले पनि आफ्नो भलाइ नखोजोस्, तर आफ्नो छिमेकीको भलाइ खोजोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 कसैले पनि आफ्नो भलाइ होइन तर अरूको भलाइ खोजोस्। Viz kapitolaपवित्र बाइबल24 तिम्रो आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिमीहरू कसैले पनि आफ्नै भलाइ नखोज, तर अरूको भलाइ खोज। Viz kapitola |